२०७९ मङि्सर १३ गते मङ्गलबार
ट्रेन्डिङ

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो

SansherOnline SansherOnline
सोमबार ०९, जेठ २०७९ १०:१७
निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र लाइसेन्स को विज्ञापन खुलाएको छ। कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ।

आयोगका अनुसार असार ७ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।

प्रतिक्रिया