२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

सुर्नया गाउँपालिका वडा नं १ मा नेकपा एमालेका धनबहादुर चन्द विजयी

SansherOnline SansherOnline
शनिबार ३१, बैशाख २०७९ ०१:४०
सुर्नया गाउँपालिका वडा नं १ मा नेकपा एमालेका धनबहादुर चन्द विजयी

बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा नं १ मा नेकपा एमालेका धनबहादुर चन्द विजयी भएका छन् । उनले १५५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ११५ मत ल्याएका छन् । सदस्यहरुमा पनि एमालेकै उम्मेदवार विजयी भएका बताईएको छ ।  

प्रतिक्रिया