२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

माओवादी केन्द्र र समाजवादीबीच सुर्नयामा गठबन्धन,नरेन्द्र बिष्ट अध्यक्ष,स्वेता भट्ट उपाध्यक्ष

SansherOnline SansherOnline
शुक्रबार ०९, बैशाख २०७९ ०४:०२
माओवादी केन्द्र र समाजवादीबीच सुर्नयामा गठबन्धन,नरेन्द्र बिष्ट अध्यक्ष,स्वेता भट्ट उपाध्यक्ष

बैतडी। बैतडीको सुर्नया गाउँपालिकामा नेकपा माओवादी केन्द्र र समाजवादीबीच भएको गठबन्धनबाट उपाध्यक्षका लागि उम्मेदवारको टुङ्गो लागेको छ । माओवादी केन्द्र बाट स्वेता भट्टलाई उपाध्यक्ष पदका लागि उम्मेदवार बनाउने सहमती भएको छ ।

सुर्नया गाउँपालिकामा नेकपा एस र माओवादी केन्द्रबिच गठबन्धन गर्ने सहमती भएको हो । नेकपा  एस बाट अध्यक्षका उम्मेदवार नरेन्द्र बिष्ट अध्यक्षमा सर्बसम्मत हिजो चयन भएका थिए   ।

प्रतिक्रिया