बैतडीको पञ्चेश्वर गाउँपालिकामा २ दिन सार्वजनिक विदा दिइएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै धुरा मेला लाग्ने भएकाले बिहीबार र शुक्रबार सार्वजनिक विदा दिइएको बताएको छ।
स्थानीय विदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि २ दिन विदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले बताएका छ।
प्रतिक्रिया