२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी मा ट्याक्टर दुर्घटना हुदा एक जना घाइते

SansherOnline SansherOnline
सोमबार ०६, मङि्सर २०७८ ०८:४१
बैतडी  मा  ट्याक्टर दुर्घटना हुदा   एक जना  घाइते

बैतडीको शिबनाथमा ट्याक्टर दुर्घटना भएको छ। शिबनाथ गाउपालीकाको वडा न ६ ओईला भन्ने ठाउमा ट्याक्टर दुर्घटनामा हुदा चालक घाईते भएका छन। मेलौली नगरपालीकाद्धारा सञ्चालित सु प प्र ०२००१ द २५ नम्बरको ट्याक्टर सोमबार साझ ७ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा मेलौली नगरपालीका वडा न १ का ट्याक्टर चालक बिजेन्द्र सिह नायक घाईते भएका छन। पञ्चेश्वर गाउपालीकाको आमचोरा धुराबाट मेलौली आउदै गर्दा ट्याक्टर दुर्घटनामा परेको हो । सडकबाट करिब ६० मिटर तल खसेको ट्याक्टर के कसरि दुर्घटना भयो भन्ने खुलेको छैन।

#दुर्घटना #बैतडी

प्रतिक्रिया