२०८१ बैशाख २९ गते शनिबार
ट्रेन्डिङ
नेकपा (एकीकृत समाजवादी )

नेकपा एमालेका नेता राजेश भण्डारी नेकपा (एकीकृत समाजवादी )पार्टीमा प्रवेश

SansherOnline SansherOnline
शनिबार ०३, पुष २०७८ ०२:१५
नेकपा एमालेका नेता राजेश भण्डारी नेकपा (एकीकृत समाजवादी )पार्टीमा प्रवेश

बैतडी। नेकपा एमालेका नेता राजेश भण्डारी नेकपा (एकीकृत समाजवादी )पार्टीमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तत्कालीन एमालेमा प्रवेश गरेका भण्डारी नेकपा हुने बेला सम्म पार्टीमा सक्रिय थिए ।

पछिल्लो केही दिनयता कुनै पार्टीका कार्यक्रममा सहभागी नभएका भण्डारीले अब नेकपा (एकीकृत समाजवादी)मा सक्रिय हुने बताएका हुन् । नेकपा एकीकृत समाजवादी कैलालीको प्रथम भेलाबाट भण्डारी पार्टीमा सकृय हुन लागेका हुन् ।

प्रतिक्रिया