२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

दोगडाकेदार  गाउँपालिकामा मतगणना सुरु

SansherOnline SansherOnline
शनिबार ३१, बैशाख २०७९ ०१:४२
दोगडाकेदार  गाउँपालिकामा मतगणना सुरु

बैतडी- बैतडीको  दोगडाकेदार  गाउँपालिकामा मतगणना सुरु भएको  छ ।  सर्बदलिय  बैठक सम्पन्न भएर  अहिले  पालिकामा मतगणना सुरु भइसकेको  बताइएको छ ।

१२ बजेर ४०  मिनेटबाट  पालिकामा मतगणना  सुरुभएको हो  । दोगडाकेदारमा  वडा नं  १ बाट गणना भइरहेको छ ।

प्रतिक्रिया