२०८१ जेठ ०३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना

SansherOnline SansherOnline
शुक्रबार ०८, मङि्सर २०८० १२:४३
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना

बैतडी : बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका–२ को पत्ताल भुवनेश्वर धामतर्फ बिहेका लागि जन्ती बोकेर जादै गरेको से १ ज ६८७ नम्बरको जिप दशरथचन्द राजमार्गमा पर्ने सुर्नया गाउँपालिका–२ को स्वागैरामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए । 

जिप दुर्घटना हुँदा तीन जना समान्य घाइते भएका छन । जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।  

 

प्रतिक्रिया