२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

पेशागत महासंघ नेपाल बैतडीको अध्यक्षमा साउद चयन

SansherOnline SansherOnline
शनिबार २५, मङि्सर २०७८ ०७:५२
पेशागत महासंघ नेपाल बैतडीको अध्यक्षमा साउद चयन

आशिस माल बैतडी। पेशागत महासंघ नेपाल बैतडीको प्रथम जिल्ला अधिवेशनबाट लक्ष्मन कुमार साउद को अध्यक्षमा २९ सदस्यीय चयन भएका छन् ।शनिवार बिरेन्द्र माध्यमिक बिधालय साहिलेक बैतडी मा भएको अधिवेशनवाट साउद अध्यक्षमा चयन भएका हुन् । सह संयोजक हरिना भट्ट, सचिव अमर सिंह कार्की, सह सचिव राम सिंह महरा, कोषाध्यक्ष चन्द्र देब भट्ट निर्विरोध चयन भएका हुन ।नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य परमानन्द भट्ट को प्रमुख आतिथ्यता तथा विशिष्ट अथिती नेकपा (एकीकृत समाजबादी) का केन्द्रिय सदस्य  सुदुरपश्चिम प्रदेश कमिटी उप सचीव एबम पुर्ब उध्योग पर्यटन, बन तथा बाताबरण मन्त्री माया भट्ट (एस) का  जिल्ला अध्यक्ष महादेव भट्ट प्रगतिशील नेपाल रास्टिय शिक्षक संगठन का केन्द्रिय सदस्य तथा पेशागत शिक्षक संगठन का सुदुरपश्चिम का सदस्य एबम बैतडी इन्चार्ज पदम सिह ठगुन्ना जिल्ला सचीव हर्क धानुक लगाए नेता कर्मचारी पत्रकार हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया