२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ
५ जनाको मृत्यु भएको छ दुर्घटनामा परी ४ जना घाईते भएका छन्

दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु,४ जना घाईते

SansherOnline SansherOnline
बुधबार ०१, भदौ २०७९ ०५:५४
दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु,४ जना घाईते

दार्चुला / दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४ जना घाईते भएका छन् । 
जसमध्धे ४ जना पुरुष १ जना महिला रहेका छन् । अन्य दुई जना पुरुष, ३ जना महिला र चालक समेत घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागी गोकुलेश्वर अस्पत्ताल ल्याउने तयारी भईरहेको छ ।
बुधवार गोकुलेश्वरबाट खलङ्गा गइरहेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा अहिले प्रहरी खटिएको छ । थप विवरण आउँन बाकी छ ।

प्रतिक्रिया