२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

दार्चुलामा ट्याक्टर दुर्घटना, चालक घाईते

SansherOnline SansherOnline
बुधबार १८, साउन २०७९ ०७:४९
दार्चुलामा ट्याक्टर दुर्घटना, चालक घाईते

दार्चुला । दार्चुलामा ट्याक्टर दुर्घटना भएको छ । बुधवार दिउँसो महाकाली नगरपालिका–५ नमस्कार क्षेत्रमा ट्याक्टर दुर्घटना भएको हो । उमेश रानाले चलाइरहेको सु.प्र.प ०१–००२ त ६०४३ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक राना घाइते भएका छन् । उहाँको ढाडमा चोट लागेकाले जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि रेफर गरिएको छ ।

प्रतिक्रिया