२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी : पार्किङमा राखेको अल्टो अचानक गुडेर दुर्घटना

SansherOnline SansherOnline
शुक्रबार ०७, बैशाख २०८१ ०३:१३
बैतडी : पार्किङमा राखेको अल्टो अचानक गुडेर दुर्घटना

बैतडी : बैतडीमा पार्किङ गरि राखेको अल्टो अचानक गुडेर दुर्घटना भएको छ ।  जिल्लाको दशरथचन्द नगरपालिका ४ खलंगा गढीमा चियाखान रोकेको म १ च ३५२ नम्बरको अल्टो आफु चलेपछि दुर्घटना भएको हो ।

मानवीय क्षती भएको छैन् ।  
  
 

प्रतिक्रिया