२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बान्ता आउनेलाई अब 'नो' चिन्ता, बैतडीमा बिजुली माइक्रोबस केहीदिनमै

SansherOnline SansherOnline
शनिबार १७, चैत २०८० ०६:१६
बान्ता आउनेलाई अब 'नो' चिन्ता, बैतडीमा बिजुली माइक्रोबस केहीदिनमै

गौरब चन्द-बैतडी : बैतडीमा बिजुली माइक्रोबस सञ्चालनमा आउने भएको छ । बैतडी–धनगढी रुटमा चल्नेगरि केहीदिनमै बिजुली बस सेवा सञ्चालनमा ल्याउन लागेको  हेमराज पाण्डेले जानकारी दिए। 

पडाडी क्षेत्रमा बान्ता हुने समस्या भएका यात्रुलाई एकदमै सहज र पूर्ण रूपमा बान्तारहित भएकाले सेवाको मौका दिन आग्रह गरेका छन् । 

प्रतिक्रिया