२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

बझाङमा एकीकृत समाजवादीको उम्मेदवार दिलबहादुर सिंह

SansherOnline SansherOnline
बुधबार १४, चैत २०८० ०५:५६
बझाङमा एकीकृत समाजवादीको उम्मेदवार दिलबहादुर सिंह

बझाङ : नेकपा एकीकृत समाजवादीले बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले बझाङ–१ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य मोहन गौतमले बताए । सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष हुन् । 

प्रतिक्रिया