२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

बैतडीका गायक जेआरको नयाँ गित होलीको अवशरमा सार्वजनीक

SansherOnline SansherOnline
मङ्गलबार ०६, चैत २०८० ०९:१५
बैतडीका गायक जेआरको नयाँ गित होलीको अवशरमा सार्वजनीक

बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ का गायक जेआर भट्टले हाम्रो देश नामक होली गित ल्याएका छन् । देशको अवस्थाबारे होली गितमार्फत उनले व्यगं गर्ने खोजेको गितको भिडियो सहित सार्वजनीक गरेका हुन । स्वरमा साथ चर्चित लोक तथा देउडा गायिका गौरी भट्टले दिनुभएको छ।  

टिकटकमार्फत भाइरल भएका भट्टले अधिकाश देउडा गितहरु गाउने गरेको थिए । पहिलो पटक होली गित बजारमा ल्याएका छन् । 

प्रतिक्रिया