२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सुर्नया गाउँपालिकामा नयाँ हाकिम हर्ष बहादुर रोका हाजिर

SansherOnline SansherOnline
बिहिबार ०१, चैत २०८० ०४:४६
सुर्नया गाउँपालिकामा नयाँ हाकिम हर्ष बहादुर रोका हाजिर

बैतडी : सुर्नया गाउँपालिकामा नयाँ हाकिमको रुपमा हर्ष बहादुर रोका हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत फागुन ९ गते रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।

उनलाई गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर लगायत कर्मचारीहरुले स्वागत गरेका छ्न् । अब  कामकाजमा सहज हुने र रोकिएका आर्थिक तथा प्रशासनिक कामहरु सुचारु भएका गाउँपालिका अध्यक्ष कुँवरले बताए । 

 

 

 

प्रतिक्रिया