२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सिगासका युवा समाजसेवी पदम साउदले गरे विद्यार्थीहरुलाई कपि र राइटिङ्ग बोर्डो वितरण

SansherOnline SansherOnline
बुधबार ३०, फागुन २०८० ०५:३३
सिगासका युवा समाजसेवी पदम साउदले गरे विद्यार्थीहरुलाई कपि र राइटिङ्ग बोर्डो वितरण

बैतडी : बैतडीको सिगास गाउँपालिका ६ भुमिराज माध्यामिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई कपि र राइटिङ्ग बोर्डो वितरण गरिएको छ । सिगास सञ्चार समुुहका अध्यक्ष पदम बहादुर साउदको सहयोगमा विद्यालयमा अध्यायनरत सबै विद्यार्थीहरुलाई राइटिङ्ग बोर्डो र शिशुमा अध्यायनरत विद्यार्थीहरुलाई कपि वितरण गरिएको हो । 

विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरिएको सिगास सञ्चार समुुहका अध्यक्ष साउदले जानकारी दिए । साउदले  सिगासमा विगत देखि नै सामाजिक सहयोगका कार्यक्रम गर्दै आउनु भएको छ  । 

उक्त सामाग्री वितरण कार्यक्रममा स्थानीय अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया