२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

एमाले बैतडीको जिल्ला अधिवेशन सम्पन्न, टीम नरेशमा को-को अटाए ? (नामसहित)

SansherOnline SansherOnline
मङ्गलबार २९, फागुन २०८० ०८:०७
एमाले बैतडीको जिल्ला अधिवेशन सम्पन्न, टीम नरेशमा को-को अटाए ? (नामसहित)

बैतडी : नेकपा एमाले बैतडीको नवौं अधिवेशनबाट निर्वाचित कमिटिका पदाधिकारीसहित सदस्यहरुले शपथ ग्रहण गरेका छन् । बैतडीको पाटनमा सम्पन्न एमालेको अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटि घोषणा गरेपछि नवनिर्वाचित कमिटिले शपथ ग्रहण गरेको हो । 

अध्यक्षसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका एमाले बैतडीले जनाएको छ । एमाले बैतडीको नवौं अधिवेशनबाट अध्यक्ष नरेशकुमार विकको टीम ९० सदस्यीय जिल्ला कमिटिमा चयन भएको एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए । 

को को छन नामसहित लिष्ट हेर्नुस 

ललित बोहरा फोटो

प्रतिक्रिया