२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

एमाले बैतडी अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन

SansherOnline SansherOnline
मङ्गलबार २९, फागुन २०८० ०१:२७
एमाले बैतडी अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन

बैतडी : नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश कुमार विक चयन भएका छन् । एमालेको नवौँ जिल्ला अधिवेशनले विकलाई अध्यक्षमा  सर्वसम्मत चयन गरेको हो ।

यस्तै उपसचिव लोकेन्द्र भण्डारी उपाध्यक्ष , हजारी साउँद सचिव चयन भएका छन् भने उप सचीवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएकाछन् । घोषणा गर्न  भने बाकिँ छ । 

नरेन्द बिष्टलाई माथिलो पदमा मनोनीतका लागि सहयोग गरिएने सहमती भएको छ । अब उनी केन्द्रीय सदस्य हुने वा प्रदेश सदस्य हुने त्यो छलफलबाट निष्कर्ष आउने नेताहरुले  बताएका छन् । 

प्रतिक्रिया