२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

डोटेली भाषाको चलचित्र "डब्बल ण " गोकुलेश्वरमा प्रदशन हुदै

SansherOnline SansherOnline
सोमबार २८, फागुन २०८० ०६:३६
डोटेली भाषाको चलचित्र "डब्बल ण " गोकुलेश्वरमा प्रदशन हुदै

बैतडी : डोटेली भाषाको चलचित्र "डब्बल ण " गोकुलेश्वरमा प्रदशन हुदै छ । चलचित्र "ण" को सफलता पछि निर्माण गरियको चलचित्र "डब्बल ण " पहिलो दिन प्रदर्शन हुनलागेको निर्माता भानुभक्त जोशी ले बताए ।

वाइड नेपालले आयोजना गरेको गोकुलेश्वर वृहत सांस्कृतिक महोत्सव २०८० को अवसर पारि सोमवार गोकुलेश्वर पुगेका " डब्बल ण " का कलाकार सौगात औझा र भानुभक्त जोशी "डब्बल ण " लिएर गोकुलेश्वर पुगेका हुन ।

सुदुर पश्चिम को डोटेली भाषा संस्कृति को प्रतिनिधित्व गरेको " "डब्बल ण " आज साझ ७ बजे देखि अपि नम्पा गेस्ट हाउस शैल्यशिखर नगर पालिका वडा नं ९ गोकुलेश्वरमा प्रदर्शन भइ भोली र पर्सि पनि प्रदर्शन हुने जनाएको छ ।

प्रतिक्रिया