२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

मेलौलीको मेयरमा भुकम्प र उप मेयरमा पार्वतीले मारे बाजी

SansherOnline SansherOnline
सोमबार ०२, जेठ २०७९ ०५:३३
मेलौलीको मेयरमा भुकम्प र उप मेयरमा पार्वतीले मारे बाजी

बैतडी । बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द र उपमेयरमा नेपाली कांग्रेसकी पार्वती बोहरा विष्ट निर्वाचित भएका छन् ।

माओवादीका चन्दले ३ हजार ९६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका जगदीश सिंह नायकले २ हजार ३७६ मत ल्याए ।

उपप्रमुखमा निर्वाचित कांग्रेसकी विष्टले २ हजार ९२७ मत ल्याउँदा एमालेकी हेमन्ती नायकले २ हजार ४०८ मत ल्याइन् ।

प्रतिक्रिया