२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीकाे डिलाशैनीमा गठबन्धन अगाडि

SansherOnline SansherOnline
शनिबार ३१, बैशाख २०७९ ०३:५०
बैतडीकाे डिलाशैनीमा गठबन्धन अगाडि

बैतडी-बैतडीको डिलाशैनी गाउँपालिकामा गठबन्धनले अग्रता लिएको छ । पालिकामा २ सय १९ मत गणना हुँदा अध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवारले १ सय २६, एमाले ७७ र स्वत्त्रले ६ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि गठबन्धन अगाडि देखिएको छ । गठबन्धनका उम्मेदवारले १ सय २०, एमाले ७५ र स्वतन्त्रले ८ मत ल्याएका छन् । अहिले डिलाशैनी गाउँपालिकाको वडा नं १ र २ मा मत गणना भइरहेको बताइएको छ । ८ मत भने बदर गएका छन ।

प्रतिक्रिया