२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

रास्ट्रपति रनिङ शिल्ड: छात्रतर्फ भलिबलको फाइनल खेलमा सिगास विजयी

SansherOnline SansherOnline
सोमबार २९, माघ २०८० १०:४९
रास्ट्रपति रनिङ शिल्ड: छात्रतर्फ भलिबलको फाइनल खेलमा सिगास विजयी

बैतडी : बैतडीको मेलौलीमा जारी १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्रतर्फ भलिबलको फाइनलमा सिगास विजयी भएको छ ।

आज भएको भएको फाइनल खेलमा सिगास गाउँपालिकाले दशरथचन्द नगरपालिकालाई २ -१ को सेटमा हराउँदै विजयी भएको हो ।

प्रतिक्रिया