बैतडी : बैतडीको मेलौलीमा जारी १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिकाले छात्रा तर्फको आठ सय मिटरको दौडमा स्वर्ण हात पारेका छ ।
सिगासकी मन्जु धामीले प्रथम हुँदै स्वर्ण जितेकी हुन् । यो संगै सिगासले जारी प्रतियोगितामा ४ स्वर्ण हात पारेको हो ।
प्रतिक्रिया