२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बैतडी : सिगासले आज पनि २ वटा स्वर्ण पदक हात पार्न सफल

SansherOnline SansherOnline
आइतबार २८, माघ २०८० ०५:२३
बैतडी : सिगासले आज पनि २ वटा स्वर्ण पदक हात पार्न सफल

बैतडी : बैतडीको मेलौली नगरपालिका अन्तर्गत मेलौली भगवती माताको खेलकुद मैदानमा जारी १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आज अन्तिम दिन सिगास गाउँपालिका लाइ २ वटा स्वर्ण पदक हात पार्न  सफल भएको छ ।

आज सिगास गाउँपालिका बाट १५ सय मिटर छात्र दौडमा शिवलिङ्ग माध्यमिक विद्यालय धौलाडीका छात्र टेक सिंह बोहराले स्वर्ण पदक दिलाए भने १५ सय मिटर दौडमै सोही विद्यालयकी छात्रा देवकी कुमारी धामीले दोश्रो स्वर्ण पदक दिलाएकि हुन ।

प्रतिक्रिया