२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

जिल्लास्तरीय रनिङ शिल्ड: छात्रातर्फ भलिबलको उपाधी शिवनाथलाई

SansherOnline SansherOnline
आइतबार २८, माघ २०८० १२:५०
जिल्लास्तरीय रनिङ शिल्ड: छात्रातर्फ भलिबलको उपाधी शिवनाथलाई

बैतडी : शुक्रबारदेखी शुरु भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेलौलीमा जारी छ।

प्रतियोगिताको तेस्रोदिन आज भएको खेलमा छात्रा भलिबलमा शिबनाथ प्रथम भएको छ। मेलौलीसगं भएको फाईनल खेलमा शिबनाथ बिजेता बनेको हो।

प्रतिक्रिया