२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

डिभिजन वन बैतडीका कर्मचारीको लापरबाहीका कारण सेवाग्राही सास्तीमा

SansherOnline SansherOnline
सोमबार २२, माघ २०८० ०६:२१
डिभिजन वन बैतडीका कर्मचारीको लापरबाहीका कारण  सेवाग्राही सास्तीमा

बैतडी : डिभिजन वन कार्यालय बैतडीका कर्मचारीले जनताको कामप्रति चासो नदिँदा सेवाग्राहीले सास्ती पाएका छन् । वनका कर्मचारीको लापरबाहीका कारण समयमा काम नहुँदा सास्ती खेप्नु परेको गजेन्द्र बोहराको गुनासो छ । 

कार्यालय प्रमुख दिलिप कुमार यादव घर गएपछि विगत २ दिन देखि नि प्रमुख हेम सहानिले कार्यालय सम्हाल्दै आउनुभएको छ । नि प्रमुख सहानि बताउनुहुन्छ सेवाग्राही प्रति जिम्मेवारी बोध कर्मचारीले नगर्दा काम रोकिएको हो ।

सेवाग्रहीको बिषयमा कर्मचारीसँग कुरा गर्न खोज्दा यस बिषयमा केही प्रतिक्रिया आएन । 

 

 

प्रतिक्रिया