२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

बैतडीको मेलौलीमा विपद् सम्बन्धि भाद्र ३० गते देउडा प्रतियोगिता हुने

SansherOnline SansherOnline
मङ्गलबार १९, भदौ २०८० ०७:४३
बैतडीको मेलौलीमा विपद् सम्बन्धि भाद्र ३० गते देउडा प्रतियोगिता हुने

बैतडी :बैतडीको मेलौलीमा भाद्र ३० गते देउडा प्रतियोगिता हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटि, मेलौली नगरपालिका, वडा कार्यालयहरु, रेडियो मेलौली एफएमको समन्वय र सहकार्यमा देउडा प्रतियोगिता हुने भएको हो ।

विपद् जोखिम न्यूनीकरण सम्वन्धि २०८० भाद्र ३० गते  मेलौलीको मणिलेक मा.वि. मा देउडा प्रतियोगिता हुने नेपाल रेडक्रस सोसाइटि बैतडी जिल्ला शाखाका प्राविधिक सहायक प्रविन सुवेदिले बताउनुभयो । 

प्रतिक्रिया