२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

पाटनमा रास्वपाले नगर कमिटी गठन,सभापतीमा हेमन्त चयन

SansherOnline SansherOnline
आइतबार १७, भदौ २०८० ०६:५४
पाटनमा रास्वपाले नगर कमिटी गठन,सभापतीमा  हेमन्त चयन

बैतडी :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाटन नगरपालिकाको नगर कमिटी गठन भएको छ । पाटनको एक होटेलमा भएको भेलाले सभापती चयन गरेको छ । 

सभापतीमा हेमन्त कुमार ऐर चयन गरेको हुन् । कमिटीको उप सभापती दिपक ठगुन्ना, सचिव भरत सिह बिष्ट, र कोषाध्यक्ष अम्बीका चन्द चयन भएको सभापती ऐरले बताए । हरिसिह महरा, नवराज रावल, लिलाधर भट्टराई, दिनेश सिह रावल, धनी दत्त पन्त, राजेन्द्र सिह बिष्ट नगर कमिटी सदस्य भएको उनले बताए । 

आरटी विभाग संयोजक गजेन्द्र बहादुर चन्द, सचिव, असोक बिष्ट र सल्लाहाकार समिति सदस्य गोपाल बिष्ट चयन भएका छन् । रास्वपाले अब वडा कमिटीहरु गठन गर्ने बताएको छ ।

 

 

 

प्रतिक्रिया