२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

डोट्याली गजल

SansherOnline SansherOnline
बुधबार ०३, साउन २०८० ०५:५५
डोट्याली गजल

टेकेन्द्र सिह धामी-सिगास,गाँजरी : 

आजभोला केटाकेटी युवा बिगड्डा र्यान धिक्या,
एई सराबका चेउणीनले झड्डार्यान धिक्या ।।

तमरि सलाम छ थोक्काई सुधरी झा भन्णौ मुइत,
बच्चानलाई रक्सी मगाई ढक्कन तोड्डार्यान धिक्या ।

जनप्रतिनिधि कान तेल हाली कैदुला छिर्या हुन्ना,
निको होलो भन्ना आमा बुबा छोरा फोड्डार्यान धिक्या ।

हजारको रक्सी खानान घरकी लेखा लत्ता कीन्ना असजि,
अर्काले घोडा चड्यो भनि आफु धुरी चड्डार्यान घिक्या।

अरूनलाई उदाहरण बनी केही सिकाई दिय अब ,
अकालैमा काल बनाई भौत मद्द र्यान धिक्या।

जब सराब खनान जे गरे मुइले हु गर्या भन्न जान्न पसे,
अझ इस्सेरि आफनि औकात बिसद्दार्यान धिक्या ।

प्रतिक्रिया