२०८१ बैशाख २९ गते शनिबार
ट्रेन्डिङ

कोरोनाका कारण बैतडीमा थप एक जनाको मृत्यु

SansherOnline SansherOnline
शनिबार ०३, पुष २०७८ ०७:०१
कोरोनाका कारण बैतडीमा थप एक जनाको मृत्यु

बैतडी । बैतडीमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं १ का ८५ वर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । शुक्रबार दिउसो मात्रै कोरोना पुष्टि भएर जिल्ला अस्पताल भर्नाभएका वृद्धको राती ९ बजे मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश प्रशाद पन्तले जानकारी दिनुभयो । बैतडीमा कोरोना सङ्क्रमणका कारण हालसम्म १९ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया