२०८१ बैशाख २९ गते शनिबार
ट्रेन्डिङ

पुस ४ गतेका लागि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

SansherOnline SansherOnline
शुक्रबार ०२, पुष २०७८ ०४:५७
पुस ४ गतेका लागि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

बैतडी ।सरकारले आइतबार पुस ४ गतेका लागि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। 

उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस धान्य पूर्णिमाको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकाका लागि बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस ९धान्य पूर्णिमा०को अवसरमा बिदा तथा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया