२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

नेकपा (एकीकृत समाजवादी) पाटन नगरपालिकाको अध्यक्षमा विष्ट

SansherOnline SansherOnline
शनिबार १८, मङि्सर २०७८ ०५:४२
नेकपा (एकीकृत समाजवादी) पाटन नगरपालिकाको अध्यक्षमा विष्ट

आशिस माल बैतडी  नेकपा (एकीकृत समाजवादी) पाटन नगरपालिकाको प्रथमअधिवेशनले लोकेन्द्र बिस्टको अध्यक्षतामा ५५ सदस्यीय नगरकमिटी गठन गरेको छ ।
सनिवार नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य परमानन्द भट्ट को प्रमुख आतिथ्यतामा  सम्पन्न नगरअधिबेशनले कमिटीको उपाध्यक्षमा प्रदीप बोहरा, राम भुल चयन भएकाछन् । सचिवमा गणेश पन्त  तथा सह सचिवमा रितु भट्टराई, शिबराज भट्ट र हरिना भट्ट चयन भएको नेकपा (एस )का दशरथचन्द नगरपालिका अध्यक्ष दिनेश ठगुन्ना ले जानकारी दिनुभएको छ ।
 कार्यक्रम का बिशिस्ट अतिथि सुदुरपशिम  प्रदेश का पुर्ब उध्योग पर्यटन, बन तथा बाताबरण मन्त्री माया भट्ट ,नेकपा (एस) केन्द्रीय सदस्य दार्चुला इन्चार्ज  नरेन्द्र बिस्ट बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट लगाएतका नेता कार्यकता हरुको सहभागिता रहेको थियो। जिल्ला कमिटी सदस्य गणेश पन्तको  अध्यक्षता मा अधिबेशन सम्पन्न भएको हो ।

प्रतिक्रिया