२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा नेकपा एमाले बाट निर्बाचित  वडा सदस्य बिष्ट (कुवर) गठबन्धनमा प्रवेश

SansherOnline SansherOnline
शुक्रबार २३, बैशाख २०७९ ०५:१८
बैतडीमा नेकपा एमाले बाट निर्बाचित  वडा सदस्य बिष्ट (कुवर) गठबन्धनमा प्रवेश

आशिष् माल बैतडी । बैतडीको  सुर्नया गाउँपालिका वडा नम्बर ७ की  वडा सदस्य कल्पना (बिष्ट कुवर) नेकपा एमाले परित्याग गरि  गठबन्धनमा प्रवेश गर्नु भएको छ  ।  

२०७४ सालमाको स्थानिए तहाको निर्बाचनमा नेकपा एमाले पार्टीबाट निर्वाचित वडा सदस्य बिष्ट (कुवर)ले नेकपा एमाले पार्टी परित्याग गरि बिहीबार गठबन्धनमा प्रवेश गरेको सुर्नया गाउँपालिका इन्चार्ज स्वेता भट्टले जानकारी दिनु भएको छ  । 

पाटी प्रवेश गर्दै बिष्टले एमालेमाराजनीतिक आचारण र व्यवहार नभएकाले आफुले पार्टी परित्याग गरि गठबन्धनमा प्रवेश गरेको बताइन् ।

नेकपा माओबादी केन्द्र सुर्नया गाउँपालिका इन्चार्ज स्वेता भट्ट लगाए गठबन्धनका नेता कार्यकर्ताले उहालाई गठबन्धनमा स्वागत सहित वधाई तथा शुभकामना दिनु भएको थियो ।


 

प्रतिक्रिया