२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा सहिद दिवसको उपलक्ष्यमा १६ वर्ष मुनिको पुरूष क्रिकेट प्रतियोगिता हुने, प्रदेश सांसद पालले दिए ५० हजार

SansherOnline SansherOnline
आइतबार ०७, माघ २०८० ०९:३८
बैतडीमा  सहिद दिवसको उपलक्ष्यमा १६ वर्ष मुनिको पुरूष क्रिकेट प्रतियोगिता हुने, प्रदेश सांसद पालले दिए ५० हजार

बैतडी : बैतडीमा  सहिद दिवसको उपलक्ष्यमा १६ वर्ष मुनिको पुरूष क्रिकेट प्रतियोगिता हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा यहि माघ ९ गतेदेखि प्रतियोगिता सुरु हुने जनाएकाे छ ।

जिल्लाकाे दशरथचन्द खेलमैदान सुन्दरखालीमा हुने प्रतियोगिताका लागि सहयोग रकम संकलन जारी रहेको छ। हालसम्म विभिन्न व्यक्ति,संस्था र कार्यालयबाट सहयोग प्राप्त भएको बैतडी जिल्ला क्रिकेट संघले जनाएकाे छ ।  दाताहरूलाई बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले धन्यवाद  ज्ञापन गरेका छन्र ।

 सहयोगीहरूको नामावली
१.बैतडी जिल्ला क्षेत्र न (क )प्रदेश सासद एवम नेकपा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पाल रू.५०,०००

२.दशरथचन्द नगरपालिका-६ सनकट्डे हाल युसए बस्ने स्वर्गीय चन्द्री चन्दका छोरा डा दिपेन्द्र बहादुर चन्द रू.१३१५७

३.दनपा- ५ बस्कोट बस्ने प्रकाश चन्दका छोरा अरुण चन्द रू.५०००

४. दनपा- ५ खेतडा बस्ने स्वर्गीय केशर सिह रावलका छोरा चन्द्र सिह रावल रू.५०००

५.दनपा- ५ बस्कोट बस्ने स्वर्गीय रूद्र बहादुर चन्दका छोरा हेम चन्द रू.५०००

६ .दनपा -५ सिलडी बस्ने मोहन सिंह कार्कीका छोरा धिरेन्द्र सिंह कार्की रू.५०००

७.दनापा- ५ बस्कोट बस्ने स्वर्गीय मान बहादुर चन्दका छोरा केशव बहादुर चन्द रू.५०००

८.दनपा -५ मार्काड्डा गाउँ हाल भिनपा ६ बनगाउ बस्ने स्वर्गीय धन सिह रावलका छोरा हिकमत सिंह रावल रू. ५०००

९.सैल्यशिखर नगरपालिका देथला बस्ने निरज पाल रू .५०००

१०.दनपा -५ बस्कोट बस्ने धन बहादुर चन्दका छोरा दिनेश चन्द रू.५०००

११. दनपा- ४ सपराली बस्ने नरसिंह भाट रू. १००००

प्रतिक्रिया