२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

समाजबादी बाट द.न.पा वडा नम्बर ४ मा बने वडा अध्यक्षका उम्मेदवार ठगुन्ना

SansherOnline SansherOnline
आइतबार ११, बैशाख २०७९ ०४:१५
समाजबादी बाट द.न.पा वडा नम्बर ४ मा बने वडा अध्यक्षका उम्मेदवार ठगुन्ना

बैतडी । स्थानीय तहको निर्बाचन नजिकिए संगै नेकपा (एकीकृत समाज बादि)ले पनि उम्मेदवार चएन गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ मा नेकपा (एकीकृत समाज बादी)बाट दिनेश ठगुन्ना वडा अध्यक्ष पदका उम्मेदवार बनाउने निर्णय भएको छ ।आइतबार बसेको वडा कमिटीको बैठकले ठगुन्नालाइ वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको वडा अध्यक्ष पदका उम्मेदवार  ठगुन्नाले जानकारी दिनुभएको छ ।

यस्तै सदस्य पदमा देवानन्द पाण्डे , जयदेब पाण्डे ,महिला सदस्यमा चेतना बोहरा र दलित महिला सदस्यमा लक्ष्मी वडलाइ सर्बसम्मत उम्मेदवार बनाउने निर्णय भएको जनाएको छ ।

प्रतिक्रिया