२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

माओवादीमा पहिरो, वाइसीएल बैतडी जिल्ला अध्यक्ष बोहरा एमाले प्रवेश

SansherOnline SansherOnline
आइतबार ३१, भदौ २०८० ०७:४१
माओवादीमा पहिरो, वाइसीएल बैतडी जिल्ला अध्यक्ष बोहरा एमाले प्रवेश

बैतडी : नेकपा माओवादी केन्द्र निकट वाइसीएल बैतडीका अध्यक्ष नवीन बोहरा ‘निर्माण’ एमालेमा प्रवेश गरेका छन् । हिजो बोहरालाई पार्टीमा स्वागत गरेको हो । 

एक अनौपचारी कार्यक्रमकै बिच नेकपा एमाले सचिव लेखराज भट्ट र प्रदेश अध्यक्ष दामोदर भण्डारीले पार्टीमा बोहरालाई स्वागत गरेको एमाले बैतडी उपाध्यक्ष रमिल बमले बताए ।

प्रतिक्रिया