२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

माओवादी केन्द्र बाट पुचौडी नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षको उम्मेदवार मान सिह साउद  (चट्टान)लाई सर्वसहमतीमा छनोट

SansherOnline SansherOnline
मङ्गलबार २२, चैत २०७८ ०३:५५
माओवादी केन्द्र बाट पुचौडी नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षको उम्मेदवार मान सिह साउद  (चट्टान)लाई सर्वसहमतीमा छनोट

आशिस माल बैतडी । नेकपा माओवादी केन्द्र बाट पुचौडी नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षको उम्मेदवार मान सिह साउद  (चट्टान)लाई सर्वसहमतीमा छनोट गरेको छ ।
माओवादीकेन्द्र पुचौडीनगर कमिटीले चट्टान लाई  अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्र बैतडी जिल्ला पाटी कार्यालय सचीव धनबहादुर बोहराले जानकारी दिनु भएको छ  । 
माओवादीले आसन्न निर्वाचनका लागि पुचौडीमा एक्ला एक्लै चुनाव लड्नेर अन्य पालिकामा भने गठबन्धन गरेर अगाडी बड्ने सचीव बोहराले सनशेर अनलाइन लाई जानकारी दिनुभएको छ

प्रतिक्रिया