२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ
जनता समाजबादी पाटी डडेल्धुरा

जनता समाजबादी पाटी डडेल्धुराले गर्या संगठन निर्माण एबम सुज अभियानको सुरुवात

SansherOnline SansherOnline
आइतबार २५, पुष २०७८ ०७:३४
जनता समाजबादी पाटी डडेल्धुराले गर्या संगठन निर्माण एबम सुज अभियानको सुरुवात

आशिस माल बैतडी। जनता समाजबादी पाटी डडेल्धुराले पाटी सुदृढीकरण संगठन निर्माण एबम सुज अभियानको सुरुवात गरेको छ ।

सनिवार डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर एक १ मा सेरबहादुर बिस्टको अध्यक्षतामा प्रथम वडा भेलाबाट १५ सदस्यीय वाड कमिटी र ७ जना जिल्ला प्रतिनिधि छनोट गर्दै भेला सम्मपन्न भएको छ । 
भेला बाट उपाध्यक्षमा द्रोपती भन्डारी, सचिबमा सिद्धराज नेपाली, सह सचिबमा धर्म सिह बिस्ट, कोषाध्यक्षमा मनिसा ताम्राकार चयनभएका जनता समाजबादी पाटिका डडेल्धुरा जिल्ला अध्यक्ष लक्ष्मन पनेरुले जानकारी दिनुभएको छ । 

सदस्य हरुमा मनु पार्की, सेरबहादुर भन्डारी, धौली भन्डारी, जैराज भट्ट चन्द्र सिह ऐरि,चक्र भन्डारी,मनुकुमारी ऐरि लगाएत चयनभएका छन भने जिल्ला प्रतिनिधिमा टेक बहादुर भन्डारी, शेरबहादुर बिस्ट,द्रोपती भन्डारी, मन्जु ताम्राकार,सुरेन्द्र नेपाली, सिद्ध राज नेपालीलाई चयनगरेको पनेरुले बताएका छन ।

जसपा डडेल्धुराले जिल्लाका ७ ओटा स्थानीय तहका ५२ वटै वडामा आफुले कमिटी बिस्तार गर्ने बताएको छ । जनता समाजबादी पाटिले जिल्लामा भएका बेथिती बिसङ्गती मौलाउदै गरेको भ्रस्टाचारको बिरुद्धमा खबरदारी गर्दै समृद्धि समाज निर्माणमा पाटिले सधै अग्रसर भएर अभियानको थालनी गर्ने कार्यक्रमका प्रमुख अथिती जनता समाजबादि पाटिका केन्द्रिय सदस्य लक्ष्मण सिह ले प्रतिबद्धता बेक्त गर्नु भएको छ ।

कार्यक्रमको सभापतित्त्व जिल्ला सचिवालय सदस्य एबम अजयमेरु गाउँकमिटी अध्यक्ष टेक बहादुर भन्डारिले गर्नु भएको थियो भने ।कार्यक्रमका प्रमुख अथिती पाटिकेन्दिय सदस्य लक्ष्मण सिह बिशिस्ट अथितिमा पाटी जिल्ला अध्यक्ष लक्ष्मीकान्त पनेरु रहनुभएको थियो ।

प्रतिक्रिया