२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

आज म बाच्छु अनि बचाउछु अभियानका युवाहरुले बुझाए कैलालिका सिडियोलाई ५ बुदे सुझाब सहित ज्ञापनपत्र

SansherOnline SansherOnline
शुक्रबार २३, पुष २०७८ ०७:४८
आज म बाच्छु अनि बचाउछु अभियानका युवाहरुले बुझाए कैलालिका सिडियोलाई ५ बुदे सुझाब सहित ज्ञापनपत्र

आशिस माल बैतडी। आज म बाच्छु अनि बचाउछु अभियानका युवाहरुले जिल्ला प्रशासन कार्यालय कैलालिका प्रमुख समक्ष ५  बुदे सुझाब सहित ज्ञापनपत्र बुझाउनु भएको छ।

पछिल्लो समयमा सुदुरपस्चिम प्रदेशमा बढदै गएको कोरोना सन्क्रमणलाइ न्युनिकरण गर्न र मित्रराट्रहरुमा फैलिरहेको कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन लाइ फैलिन नदिन पुर्बतयारि गर्नलागेका सो अभियानका अभियान्ता बाल अधिकारकर्मी बिशाल भट्टले जानकारी दिनुभयको छ ।

सिमानाका गौरीफन्टा नाकाबाट आउने नागरिकहरुको स्वास्थ्य परिक्षणमा कडाइ गरि आइसोलेसन तथा क्वारेन्टाइनको ब्यबस्थापन गनुपर्ने उक्त ज्ञापनपत्रमा उल्लेख गर्नु भएको छ । सभा समारोहहरुमा सामाजिक दुरि तथा सार्बजनिक क्षेत्रमा अनिवार्य माक्स लगाउन कडाइ गर्नुपर्ने, लगायतका दिनुभएको छ। 

अब यस बिसयमा अन्य सम्बन्धित निकायहरुको समेत ध्यानाकर्सण गराइ नागरिकहरुको समस्या र जनजिबिकाको पक्षमा निरन्तर रचनात्मक तवरले सहकार्य एबम बालश्रम मुक्त धनगढी बनाउन सबैले आफआपनो तर्फबाट हातेमालो गरि अगाडिबड्नमा सहयोग गर्नुे  भट्टको भनाई रहेको छ ।

प्रतिक्रिया