२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

हाम्रो पार्टी तारा जस्तै चम्किन्छः माधवकुमार नेपाल

SansherOnline SansherOnline
शनिबार १७, पुष २०७८ ०१:४२
हाम्रो पार्टी तारा जस्तै चम्किन्छः माधवकुमार नेपाल

बैतडी् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा आफ्नो पार्टी तारा जस्तै चम्किने दावी गरेका छन्। आज शनिबार तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू र आफ्नो पार्टीलेइमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।साथै उनले एकीकृत समाजवादी पार्टी गठन भएसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताए।

प्रतिक्रिया