२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
बुधबार ०२, कार्तिक २०७९ ०३:१७
काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का

काठमाडौं - काठमाडौंमा बुधबार दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा,  चितवन, बनेपामा मनि महसुस भएको छ ।

प्रतिक्रिया