२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ
SansherOnline Sansher Online
शुक्रबार २८, असोज २०७९ ०४:२८
बैतडीमा घास काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

बैतडी - बैतडीमा घास काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका — २ जेब्लाखानकी ४५ बर्षिया लिला बोहराको रहेकी छिन् । 
खर काट्ने क्रममा वडाकै सलेनी भिरबाट लडेर उनको ज्यान गएको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया