२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

माओवादी केन्द्रले आज पार्टी कार्यालय लालगढीमा पत्रकार सम्मेलन गर्दै

SansherOnline SansherOnline
शुक्रबार १३, साउन २०७९ १०:०१
माओवादी केन्द्रले आज पार्टी कार्यालय लालगढीमा पत्रकार सम्मेलन गर्दै

बैतडी । नेकपा माओवादी केन्द्रले आज (शुक्रबार ) पत्रकार सम्मेलन गर्दै छ । दिउँसो १ बजे टुडिखेल स्थित पार्टी कार्यालय लालगढीमा पत्रकार भेटघाट कार्यक्रम तय गरिएको नेकपा माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुवर बिजय सुन्दरले जनाएको छ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुवर बिजय सुन्दरले आसन्न संघ र प्रदेशको निर्वाचनमा पार्टीको तयारी, गठबन्धनमा तालमेलबारे भइरहेको छलफल र माओवादीको रणनीतिबारे जानकारी गराउने बताइएको छ ।

 

 

प्रतिक्रिया