२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

SansherOnline SansherOnline
मङ्गलबार ०३, साउन २०७९ ०९:४१
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपु । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–९ का रमेश धामीको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो। सोमबार साँझ ब्रह्मदेव क्षेत्रमा धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

 

प्रतिक्रिया