२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

एनएमबी बैंक बैतडीले गर्यो जेहन्दार तथा गरिब विद्यार्थीलाई स्कुलड्रेस  सहयोग

SansherOnline SansherOnline
बिहिबार ०८, बैशाख २०७९ ०८:०३
एनएमबी बैंक बैतडीले गर्यो जेहन्दार तथा गरिब विद्यार्थीलाई स्कुलड्रेस  सहयोग

बैतडी । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दशरथचन्द नगरपालिका भित्रका ५० ओटा बिद्यालयमा एनएमबी  बैंकले जेहन्दार तथा गरिब विद्यार्थीलाई स्कुलड्रेस सहयोग गरेको छ ।

नगरपालिका भित्रका ५० जना अनाथ तथा जेहन्दार विद्यार्थीलाइ सहयोग गरेको साखा प्रबन्धक नरेन्द्र बिस्टले जानकारी दिनु भएको छ ।

सामाजिक उत्तदायित्व अन्तर्गत बैंकले यस्ता विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। आगामी दिनहरुमा पनि यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु गर्ने बिस्टको बनाइ रहेको छ ।

प्रतिक्रिया