२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

बैतडीमा भुकम्प र आगलागी सम्बन्धीको कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न

SansherOnline SansherOnline
बुधबार ०७, बैशाख २०७९ ०४:४९
बैतडीमा भुकम्प र आगलागी सम्बन्धीको कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न

बैतडी। बैतडीमा भुकम्प र आगलागी सम्बन्धीको कृतिम घटना अभ्यास गरिएको छ । 

जिल्ला विपद व्यवस्थापन समिती बैतडी र नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको साझेदारीमा कृतिम घटना अभ्यास गरिएको हो । दशरथचन्द नगरपालिकाको सुन्दरखाली स्थीत खेल मैदानमा उक्त घटना अभ्यास प्रर्दशन गरिएको रेडक्रस जिल्ला शाखा बैतडीका कार्यक्रम संयोजक गोबिन्द बल्लभ पन्तले बताए । 

आज भएको कार्यक्रममा भुकम्प र आगलागीका बेला कसरी सुरक्षीत हुने र सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने बिषयमा नमुना प्रर्दशन गरिएको हो । 

कार्यक्रममा विपद व्यवस्थापनका लागी खटिने जिल्ला स्थीत सबै कार्यालयले आ–आफ्नो प्रस्तुती राखेकाछन् ।

प्रतिक्रिया